SHAREHUB SHAREHUB

पासपोर्ट सेवामा पसेको भाइसर निस्किन अझै दुई हप्ता लाग्ने

Advertisement Ads
पासपोर्ट सेवामा पसेको भाइसर निस्किन अझै दुई हप्ता लाग्ने
Advertisement Ads

राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने भएको छ।

राहदानी विभागले जारी गरेको सूचनामा सेवा पुनः सञ्चालनमा ल्याउन थप एक-दुई साता लाग्ने उल्लेख गरिएको छ। केही दिनदेखि आवेदन प्रणाली अवरुद्ध भएपछि राहदानी सेवामा अवरोध आएको थियो।

हाल विभागले आंशिक रूपमा सेवा सञ्चालन गर्दै पहिल्यै फारम भरिसकेका सेवाग्राहीलाई सेवा दिन थालेको छ। साथै, नयाँ आवेदन फारम भर्नका लागि बुकिङ एक-दुई दिनभित्र खुला गरिने विभागले जनाएको छ। पूर्ण रूपमा सेवा बहाल गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी विभागले दिएको छ।rahadani notice 1732512337 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स