नेप्सेको गिरावट बीच कारोबार रकममा भने देखियो वृद्धि

नेप्सेको गिरावट बीच कारोबार रकममा भने देखियो वृद्धि
Advertisement Ads

आज नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह घटेको छ भने होटल समूहमा सर्वाधिक गिरावट आएको छ  । दिनभर १० अर्ब ३३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाईड्रोपावरको भएको छ। यस दिन ३२४ कम्पनीको २ करोड ४८ लाख सेयर कारोबार भएको छ्।

पछ्छिलो केही समयदेखि बजारमा निरन्तर गिरावट आएको थियो। गत बिहीबार उच्च अंकले बढेको बजारले भने लगानीकर्ताहरु बीच उत्साह ल्याएको थियो । तर, आज भने बजार पुन: घटेको छ। आज नेप्से परिसुचक अघिल्लो दिनको तुलनामा घटेपनि कारोबार रकम भने बढेको छ।

नेप्से ५०.७३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ५०.७३ अंकले घट्दा २५ कम्पनीहरूको सेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। आज सर्किट लागेर बढ्नेमा क्रमश: रिभर फल्स ,हिमालयन हाईड्रोपावर, रावा इनर्जी र इस्टर्न हाईड्रोपावर रहेको छ।TOP GAINERS 4 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%9f-%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b | %tags

 

नेप्से ५०.७३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ५०.७३ ले घट्दा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने दिनभरको कारोबारमा २१७ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमश: थ्री स्टार हाईड्रोपावर, ग्रीन लाइफ हाईड्रोपावर, सिइडिभी हाईड्रोपावर, एमरजिङ नेपाल र नेपाल वारेहाउसिङ रहेको छ।

TOP LOSERS 4 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%9f-%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स