नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनीको चुक्ता पूँजीको ०.२५ (शून्य दशमलव दुई पाँच) प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) र ४.७५ बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले बुकक्लोज जेठ ६ गते गर्ने निर्णय गरेको छ |
#bajarkochirfar

















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया