नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ७ लाख कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले भदौ ५ गतेदेखि असोज ८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी विक्रीमा ल्याएको हो । हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
सेयरको मुल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। सेयरखरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ। साथै, कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
सेयर बाँडफाँट पश्चात सेयर प्राप्त गर्ने खरीदकर्ताहरूले भदौ ५ गतेपछि कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश समेत प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया