मंगलबार देखि सुरु भएको नाडा अटो शो २०२४ ले पुनः सवारी पारखीहरुको ध्यान खिच्न सफल भएको छ। अटो शो हेर्न २०० रुपैयाँको टिकट लाग्ने भएपनि मंगलबार टिकट कटेरै अटो शो हेर्न दर्शकको संख्या उल्लेख्य थियो।
यो वर्षको अटो शोमा २० बढी नयाँ सवारी नेपाली बजारमा सार्वजनिक भएका छन्। नयाँ लन्च गरिएका सवारीसाधनहरूमा विशेष गरी इलेक्ट्रिक वाहनहरूको वर्चस्व देखिन थालेको छ। लक्जरी इलेक्ट्रिक एसयूभीदेखि साहसिक मोटरसाइकलहरूसम्मका सवारीसाधनहरूले यस वर्षको शोमा दर्शकहरूको मन जित्न सफल भएका छन्।
यी हुन् नयाँ लन्च भएका सवारी:




















प्रतिकृया