SHAREHUBSHAREHUB

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३ गते
AdvertisementAds
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
AdvertisementAds

संविधान दिवसको अवसरमा आजदेखि नवनिर्मित धरहरा अस्थायी रूपमा सञ्चालनमा आउँदैछ। सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार, केही समयका लागि धरहरा निःशुल्क चढ्न सकिने व्यवस्था गरिएको छ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने जानकारी दिएका छन्। अहिलेको व्यवस्था अनुसार, एक दिनमा अधिकतम ५०० सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्न अनुमति दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स