insta insta

दुई कम्पनीको सेयर मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
दुई कम्पनीको सेयर मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मन्दाकिनी हाइड्रोपावर र विन्ध्यवासिनी हाइड्रोपावरको बोनस सेयर समायोजन भएको छ ।

मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८०४.६७ रुपैयाँ  कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ८४४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।Screenshot 12 11 2024 162431 www.nepalstock.com .np https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-5 | %tags

 

त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको  ८ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६३५.१९ रुपैयाँ कायम भएको छ। यसको पनि मंगलबारको अन्तिम कारोबार मूल्य ६८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 12 11 2024 162449 www.nepalstock.com .np https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-5 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स