खराब मौसमका कारण आज हवाई उडानहरू प्रभावित भएका छन्।
भिजिबिलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका हुन्।
आजका सबै माउण्टेन फ्लाइटहरू पनि रद्द भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना रहेको छ, र शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ।

















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया