ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह
Advertisement Ads

तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ ।

तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।newskarkahna news722010 https://bajarkochirfar.com/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ab%e0%a4%b5%e0%a4%be%e0%a4%b9 | %tags

#bajarkochirfar #bazarkochirfar

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स