जसपाबाट फेरी प्रदीप र नवलकिशोर मन्त्री बन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३१ गते
जसपाबाट फेरी प्रदीप र नवलकिशोर मन्त्री बन्दै

अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए ।

यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालबालिका मन्त्रालय दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स