कात्तिकमा नबिल बैंकले ब्याजदर घटाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३० गते
कात्तिकमा नबिल बैंकले ब्याजदर घटाउँदै
AdvertisementAds

नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदरमा कमी गरेको छ।

बैंकले कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। यसअघि, असोज महिनामा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो।

त्यसैगरी, कात्तिक महिनामा साधारण बचत खाताका लागि ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म रहनेछ, जुन अघिल्लो महिनामा पनि यथावत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स