SHAREHUBSHAREHUB

कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
AdvertisementAds
कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी
AdvertisementAds

अन्तःशुल्क, भ्याट र आयकरसँग सम्बन्धित विभिन्न मुद्दा र कर बक्यौता सङ्कलनको कठिनाइका कारण आर्थिक वर्ष २०८०/८१ मा रु ६ खर्ब ७७ अर्ब ७३ करोड कर सङ्कलन गर्ने लक्ष्य पुग्न नसकेको छ।

अहिलेसम्म रु ५ खर्ब ३३ अर्ब ३ करोड मात्र सङ्कलन भएको छ। तीन लाख १९ हजार तीन सय ८१ करदाताबाट रु दुई खर्ब ५० करोड भन्दा बढीको कर बक्यौता देखिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार एक खर्ब ३० अर्ब २४ करोड बक्यौता रकम अझै उठाउन बाँकी छ, जसमा एक खर्ब २३ अर्ब ८० करोड भने विभिन्न न्यायिक निकायमा विवादित छ।

यसले सरकारको राजस्व सङ्कलनको लक्ष्यलाई प्रभावित गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स