नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन भएको एघार महिनापछि आज नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना छ। आजको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यक्षको नियुक्ति गर्नेछ।
सिफारिस समितिले मंसिर ९ गते तीन जनाको नाम सिफारिस गरेको थियो—सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारी। यी तीनजना मध्ये एकलाई आजको मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त रहेको हो।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया