‘कमेडी च्याम्पियन’ सिजन- ३ को उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन्।
शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ‘च्याम्पियन’ बन्न सफल भएका हुन् । सुनिल विजेता भएसँगै उनले नगद पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन्।
#bajako #chirfar #bazarkochirfar


















प्रतिकृया