एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर कम गरेको हो।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। यसअघि असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याज दिइरहेको थियो।
साथै, बैंकले साधारण बचत खातामा कात्तिकका लागि न्यूनतम ३.२७ प्रतिशतदेखि ५.२७ प्रतिशत ब्याजदर तोकेको छ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया