एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खाताहरूमा ब्याजदर घटाएको हो।
असोजमा, बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.१८ प्रतिशत र संस्थागत निक्षेपमा ६.१८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। भदौमा भने, व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याजदर लागू गरिएको थियो।
त्यस्तै, साधारण बचत खातामा असोजका लागि न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर तोकिएको छ, जुन भदौमा ३.४१ प्रतिशतदेखि ५.४१ प्रतिशतसम्म कायम थियो।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया