इन्जिन बिग्रिएपछि बुद्ध एयरले गर्यो तुरुन्तै अवतरण

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १ गते
इन्जिन बिग्रिएपछि बुद्ध एयरले गर्यो तुरुन्तै अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको विमानमा इन्जिन समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण गरिएको हो। समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको र स्थिति सामान्य रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स