आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा पुगेको छ। गत शुक्रबार, सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य भने आज ५ रुपैयाँले वृद्धि भएको छ, जसअनुसार चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया