कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको १८ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आलु रातोको ७२, आलु सेतोको५५, काउली स्थानीयको १००, मकैबोडीको १२०, लौकाको ८० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, प्याज ९५, केरा दर्जनको १५०, अनारको ४०० रुपैयाँ कायम हुँदा स्कुसको १०० र कुरिलोको ३५० रुपैयाँ कायम भएको छ ।
साथै, राजा च्याउको ३००, लसुन सुकेको नेपालीको २००, अदुवाको २४० रुपैयाँ कायम भएको समितिले बताएको छ।
दैनिक मूल्यहरु – वि.सं. साउन ०६, २०८१
स्रोत: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति













![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया