काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी रुपमा खुलेको छ। खसेको पहिरो पन्छाएर सडकलाई सुचारु गरिएको छ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा एक गाडी पुरिएको थियो भने उद्धार गर्न गएको डोजर पनि पहिरोमा परेर पल्टिएको थियो। पहिरोले अर्को सवारीसाधनलाई रोशी खोलातर्फ धकेलेको थियो। अहिले, सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया