पूर्वाधार निर्माणलाई ‘मिसन मोड’मा लैजाने सरकारको घोषणा, सनसेट कानुन पनि ल्याइने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
पूर्वाधार निर्माणलाई ‘मिसन मोड’मा लैजाने सरकारको घोषणा, सनसेट कानुन पनि ल्याइने
AdvertisementAds

सरकारले पूर्वाधार निर्माणका आयोजना तीव्र रूपमा अघि बढाउन ‘मिसन मोड’ मोडल लागू गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले ‘सनसेट कानुन’ ल्याउने बताएका छन्।

शहरी विकासका लागि एकीकृत विकास मोडल अपनाइने अर्थमन्त्री वाग्लेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स