नेपालले अमेरिका विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा सुपर ओभरमा जित हासिल गर्दै अन्तिम खेल अघि नै सिरिज जितेको छ।
आइतबार भएको खेलमा दुवै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो। अमेरिकाले सुपर ओभरमा मात्र २ रन बनाएपछि नेपालले ३ रनको लक्ष्य पायो। नेपालका कुशल भुर्तेल र रोहित पौडेलले सहजै लक्ष्य पूरा गरे।
यसअघि, नेपालले पहिलो खेल १७ रनले जितेको थियो। अब अन्तिम टी-२० खेल भोलि हुनेछ, जहाँ नेपाल शृंखला क्लिनस्वीप गर्न लक्ष्य राखेको छ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया