स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरु मार्फत आफ्नो आवश्यक अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् ।
यस नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गरेको छ । जसले सहकारी संस्थाहरुमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्छ ।
वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तक्तहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया