कुमारी बैंकले ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
हाललाई यी सेयरहरू बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा दिन सकिनेछ।
बैंकले तोकेको सो अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा बाँकी सेयरहरू अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया