लक्ष्मी सन्राइज बैंकले ३१ लाख ८० हजार ३१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त सेयरमा विद्यमान सस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। साथै उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआए पश्चात उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।














![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया