प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। हाल उक्त सेयरमा संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले आज असार २० गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरे पश्चात उक्त कम्पनीको सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया