प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
यसअघि बैंकले यी सेयरहरू संस्थापक सेयरधनीहरूलाई प्राथमिकताका साथ बिक्रीका लागि प्रस्ताव गरेको थियो। अब भने सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्री खुला गरिएको हो।
इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाहरूले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया