सर्वसाधारणका लागि महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
सर्वसाधारणका लागि महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनी कमल प्रसाद बस्यालको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले जेठ २१ गतेदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरेको थियो। तर तोकिएको अवधिमा सेयर वितरण नभएपछि अब बाँकी रहेको उक्त सेयर अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि पनि बिक्री खुला गरिएको हो।

कम्पनीका अनुसार इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको केन्द्रीय कार्यालय, सप्तरीमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स