विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७ सय ६० कित्ता आईपीओ निष्काशन गर्न लागेको छ। यसअघि कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ।
यस आईपीओमा आवेदन दिन असार २२ गतेसम्म समय उपलब्ध हुनेछ। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म सेयरका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले बहन गर्नेछ। साथै, इक्रा नेपालले विकास हाइड्रोपावरलाई ‘ICRA NP ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिममा रहेको संकेत गर्दछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया