नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया