नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुकबार सुनको मूल्य तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया