आइतबार कति पुग्यो सुनचाँदीको मूल्य ?



Advertisement
Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७० हजार रुपैयाँ थियो ।


Advertisement

चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर