नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार पनि सुनको मूल्य तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया