पियोर इनर्जी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भइसकेको छ। अब कम्पनी चाँडै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु गर्नेछ।
नेप्सेको नियमअनुसार, पहिलो कारोबार मूल्य न्यूनतम ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म रहनेछ। कम्पनीको दोस्रो बजारमा प्रारम्भिक मूल्य यही दायराभित्र तोकिनेछ।



















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)
प्रतिकृया