SHAREHUBSHAREHUB

मतगणना अपडेट : लमजुङमा पृथ्वीसुब्बा तेस्रो स्थानमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : लमजुङमा पृथ्वीसुब्बा तेस्रो स्थानमा
AdvertisementAds

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ ३७६ मतका साथ पहिलो स्थानमा छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्म केसीले ३३४ मतका साथ पछ्याइरहेका छन्। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २७० मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। एमालेको बलियो पकड मानिने लमजुङमा सुरुवाती चरणमै कांग्रेस र रास्वपाको कडा चुनौतीले प्रतिस्पर्धालाई निकै रोचक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स