कालीकोटमा मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्र बहादुर शाही जो कर्णालीका पूर्वमुख्यमन्त्री हुन् उनि ३,३९६ मतसहित अग्रस्थानमा छन्।
दोस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नागिन्द्र शाही २,५१२ मतसहित छन्।
त्यसैगरी, नेपाली कांग्रेस का उम्मेदवार हर्षबहादुर बमले २,५०४ मत पाएका छन्।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया