मधेस प्रदेशको मुख्य निर्वाचन क्षेत्र धनुषा–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्। पछिल्लो प्राप्त परिणाम अनुसार झाले ४,६०६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि १,७६८ मतका साथ दोस्रो स्थानमा छन्। नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतो ९४७ मतका साथ तेस्रो स्थानमा छिन्। झाले निधिलाई २,८३८ मतको अन्तरले पछाडि पारेका छन्।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया