SHAREHUBSHAREHUB

मतगणना अपडेट : रौतहट–१ मा माधव नेपाललाई धक्का: रास्वपाका राजेश चौधरीको अग्रता, पूर्वप्रधानमन्त्री चौथो स्थानमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : रौतहट–१ मा माधव नेपाललाई धक्का: रास्वपाका राजेश चौधरीको अग्रता, पूर्वप्रधानमन्त्री चौथो स्थानमा
AdvertisementAds

रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्। गरुडा–१, जयनगर क्षेत्रको मतगणना सकिँदा चौधरी ७०६ मतका साथ पहिलो स्थानमा छन्। उनलाई जसपाका योगेन्द्र यादवले ५५७ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका अनिलकुमार झा ३१२ मतसहित तेस्रो र एमालेका अजयकुमार गुप्ता २८८ मतसहित चौथो स्थानमा छन्। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २२० मतका साथ पाँचौँ स्थानमा खुम्चिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स