SHAREHUBSHAREHUB

मतगणना अपडेट : मोरङ–३ मा ‘घण्टी’को दबदबा: गणेश कार्कीको छलाङ, सुनिल शर्मा र अमिर मगर पछाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : मोरङ–३ मा ‘घण्टी’को दबदबा: गणेश कार्कीको छलाङ, सुनिल शर्मा र अमिर मगर पछाडि
AdvertisementAds

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। पछिल्लो प्राप्त परिणाम अनुसार रास्वपाका उम्मेदवार गणेश कार्की १,०९३ मतका साथ पहिलो स्थानमा उक्लिएका छन्। उनलाई नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार सुनिल शर्माले ९६३ मतका साथ पछ्याइरहेका छन्। सुरुवाती अग्रता लिएका श्रम संस्कृति पार्टीका अमिर मगर ८९२ मतका साथ तेस्रो स्थानमा झरेका छन्। नेकपा एमालेका उम्मेदवार इरान राई २८६ मतका साथ निकै पछाडि देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स