SHAREHUBSHAREHUB

मतगणना अपडेट : सर्लाही–४ मा गगन थापालाई सुरुवाती झड्का: अमरेश सिंह झण्डै १,४०० मतले अगाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : सर्लाही–४ मा गगन थापालाई सुरुवाती झड्का: अमरेश सिंह झण्डै १,४०० मतले अगाडि
AdvertisementAds

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले १,९०८ मतका साथ सुरुवाती अग्रता लिएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा ५३६ मतका साथ दोस्रो स्थानमा छन्। सिंह र थापाबीचको मतान्तर १,३७२ रहेको छ। तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले ३७९ मत प्राप्त गरेका छन्। काठमाडौँ–४ छाडेर मधेस झरेका थापाका लागि यो सुरुवाती नतिजा निकै चुनौतीपूर्ण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स