रौतहट–४ मा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३,६०० मत गणना भइसकेका छन्।
यो क्षेत्रमा पत्रकारितामा सक्रिय ऋषि धमला उम्मेदवार छन्। उनले आम जनता पार्टी (आजपा)बाट उमेदवारी दिएका थिए र अहिलेसम्म ९ मत पाएका छन्।
त्यसैगरी, रास्वपाका गणेश पौडेलले २,२०५ मत ल्याएका छन्। कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत, नेकपाका रामकुमार भट्टराईले ६३७ मत, र एमालेका रामजी साहले १२२ मत प्राप्त गरेका छन्।



















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया