SHAREHUBSHAREHUB

मतगणना अपडेट : सर्लाहीमा ‘घण्टी’को दबदबा: क्षेत्र नम्बर २ मा पनि रास्वपाकै अग्रता, महेन्द्र राय र राजेन्द्र महतो पछाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : सर्लाहीमा ‘घण्टी’को दबदबा: क्षेत्र नम्बर २ मा पनि रास्वपाकै अग्रता, महेन्द्र राय र राजेन्द्र महतो पछाडि
AdvertisementAds

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन महतो ६३६ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेन्द्र राय यादवले २३२ मतका साथ पछ्याइरहेका छन्। महतो र यादवबीचको मतान्तर ४०४ रहेको छ। नेपाली राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो २०० मतका साथ तेस्रो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स