प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा बढी चर्चामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अप्रत्याशित र फराकिलो अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार बालेनले १०,१९० मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत मात्र पाएका छन्। बालेन र ओलीबीचको मतान्तर ६,१०३ पुगेको छ।











![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)




![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया