मतगणना अपडेट : झापा–५ मा बालेनको ‘आक्रामक’ रफ्तार: ओली ४ हजार बढी मतले पछाडि, गढमा ‘घण्टी’को सुनामी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
मतगणना अपडेट : झापा–५ मा बालेनको ‘आक्रामक’ रफ्तार: ओली ४ हजार बढी मतले पछाडि, गढमा ‘घण्टी’को सुनामी

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पार्दै आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्। पछिल्लो मत परिणाम अनुसार बालेनले ५,२५२ मत प्राप्त गर्दा ओलीले १,२४८ मत मात्र पाएका छन्। दुई उम्मेदवारबीचको मतान्तर ४,००४ पुगेको छ। नेपाली कांग्रेसकी मन्दरा चिमरिया १८५ मतका साथ तेस्रो स्थानमा छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स