भिजन इनर्जी एण्ड पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यस सम्बन्धमा कम्पनीको सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले विशेष साधारण सभा जेठ २ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट आह्वान गर्ने निर्णय गरेको छ।
सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र सो अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
आईपीओ निष्काशन प्रक्रृतिमा नियामक निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक थपघट, संशोधन वा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि उक्त सभाबाट गरिनेछ।











![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-768x432.jpg)



![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)




प्रतिकृया