विजय लघुवित्तले पायो एफपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

विजय लघुवित्तले पायो एफपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मङ्सिर १४ गते एफपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ४ करोड ६६ लाख रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा एफपिओ निष्काशन गर्नेछ। एफपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

download 1 4 https://bajarkochirfar.com/vijay-laghubitta-gets-permission-to-issue-fpo-how-many-units-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स