SHAREHUBSHAREHUB

१० दिनदेखि खुल्यो तुम्लिङटार विमानस्थल

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ४ गते
AdvertisementAds
१० दिनदेखि खुल्यो तुम्लिङटार विमानस्थल
AdvertisementAds

प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द तुम्लिङटार विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको छ।

आजदेखि काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए।

तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो। यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स