शनिबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा सञ्चालनमा आउने

शनिबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा सञ्चालनमा आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय शनिबारदेखि दुई घण्टा थप गर्दै १६ घण्टा कायम गरिने भएको छ।

पूर्वाधार विस्तारका कारण कात्तिकदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएकोमा अब राति ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै बन्द हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स