१३ शाखा अधिकृतको सरुवा, कसले कहाँको जिम्मेवारी सम्हाल्दै ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १५ गते
१३ शाखा अधिकृतको सरुवा, कसले कहाँको जिम्मेवारी सम्हाल्दै ?
Advertisement Ads

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ शाखा अधिकृतहरूको सरुवा गरेको छ, जसमा ६ जनालाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत को रूपमा जिम्मेवारी दिइएको छ।

मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरी लाई सिरहाको विष्णुपुर गाउँपालिका, भने काशिराम पन्थी लाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाट गुल्मीको मालिका गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ।

अन्य सरुवा भएका शाखा अधिकृतहरूलाई पनि विभिन्न प्रशासनिक भूमिकामा खटाइएको मन्त्रालयले जनाएको छ।

image 249 https://bajarkochirfar.com/transfer-of-13-branch-officers-who-is-handling-whose-responsibilities-where | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स