नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य बढेको छ भने चाँदीको स्थिर छ। छापावाला सुनको मूल्य प्रतितोला २ हजार बढेर तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो मंगलबार सुनको मूल्य तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ हजार ९२५ रुपैयाँमा कायम छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया